काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष मेलम्चीको काम जापानीज कारको गतिको कुदेको बताएका छन् ।
बिहीबार राजधानीस्थित बालकुमारीमा फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै...
Tag - केपी शर्मा ओली
काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई बिहीबार पहिलो पटक सम्बोधन गर्दैछन् ।
यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न...
काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा...
काठमाडौं १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन् ।
तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का...
काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरीब नहुने बताएका छन् । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेपालमा...
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै अब चाँडै धरहराको टुप्पोबाट काठमाडौं हेर्न पाइने बताएका छन् ।
बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटक धरहराको...
काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्थायी कमिटीको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने स्याथी...
काठमाडौं, १२ पुस । भूकम्पको गएको ४३ महिनापछि धरहरा पुनर्निर्माण लागि बिहीबार शिलान्यास गरिँदैछ ।
२०७२ वैशाख १२ गतेको विनाशकारीले भत्काएको धरहरा निमार्णको काम आज औपचारिक रुपमा सुरु हुन लागेको हो । उक्त नयाँ धरहराको शिलन्यास...
काठमाडौं । वामपन्थीहरुको नेतृत्वमा नयाँ सरकार बनेपछि जनताले आफ्नो जीवनमा गुणात्मक परिवर्तनको अपेक्षा गरेका थिए । तर, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि सरकारले जनताको सबै अपेक्षा पूरा गर्न सकेन ।
सरकारले जनताका...

