Tag - केपी शर्मा ओली

राजनीति

सांसदलाई पाले नबनाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं, ११ पुस । जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकतोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको...

बांकी पढ्नुहोस्
राजनीति

राजपाका मागप्रति लच्किए ओली

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीले राखेका मागहरु पूरा गर्न सरकार तयार भएको बताएका छन् । राजपाले संविधान संशोधन हुनुपर्ने लगायतका माग राख्दै आएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्ड-ओलीले आजको बैठकमा जवाफ दिने

काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आइतबार बिहानको...

बांकी पढ्नुहोस्
राजनीति

सरकार अलोकप्रिय बनाउन खोजिँदैछ, तर सक्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन प्रयास भइरहेको बताएका छन् । तर, आफूले देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने उनले बताए ।
काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं...

बांकी पढ्नुहोस्
राजनीति

चासोक तङनाम राष्ट्रिय एकताको प्रतीक हो : प्रधानमन्त्री

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज शुभकामना सन्देश दिँदै...

बांकी पढ्नुहोस्
समाचार

पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व...

बांकी पढ्नुहोस्
राजनीति

‘राष्ट्रपतिको विरोध गणतन्त्रकै विरोध हुन्छ’ : प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताएका छन् ।
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...

बांकी पढ्नुहोस्
बहस

प्रधानमन्त्रीको सम्बोधन : ‘एउटा अनुसन्धान ढिलो हुँदैमा सरकार र प्रहरी असफल हुँदैन’ (पूर्णपाठ)

प्रधानमन्त्री के.पी. शर्मा ओलीले २४ मङसिर, २०७५ मा ७०औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्टिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको मन्तव्य
यस समारोहका अध्यक्ष एवम् मानव अधिकार आयोगका...

बांकी पढ्नुहोस्
राजनीति

जनताको आँखामा नगिर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग...

बांकी पढ्नुहोस्
समाचार

केपी ओलीलाई गाली गरेर अग्लाे भइँदैन : विष्णु रिमाल

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी ओलीलाई गाली गरेर कोही पनि अग्लो नहुने तर्क गरेका छन् ।
सल्लाहकार रिमालले घुमाउरो शैलीमा केही नेताले गाली गर्दा आफू अग्लो भएको महसुस गर्ने...

बांकी पढ्नुहोस्