काठमाडौं । पाँच नम्वर प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश नम्वर ५ मा मगर र थारु जातिको बाहुल्यता रहेको र उनीहरुले...
Archive - 2019
नीरज पिठाकोटे
वीरगन्ज, १७ पुस । मंगलबार बिहानै सेतो टोपी लगाएका ट्राफिक प्रहरीहरु वीरगन्जको मुख्य चोक घण्टाघरमा देखिए । उनीहरुले मोटरसाईकल चालकहरुलाई रोकेर हर्न नबजाउन आग्रह गरिरहेका थिए । वीरगन्ज महानगरपालिकामा...
Godawari, Jan 1 . Nepal is launching its own satellites by coming mid-May.
It is all set to put its own satellites in orbit with the help of two Nepalis completing Master’s Degree in Engineering from a Japan-based University and pursuing post-doctorate degree.
According to Rabindra Prasad Dhakal, chief of Technical Department, Nepal Academy of Science and Technology (NAST), the pair has been provided Rs 20 million to launch the satellites named ‘Birds 3’.
The amount was released to develop three satellites simultaneously at subsidized value and preparations are underway...
१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार गरि हत्या गरिएकी निर्मला पन्तको घटना आश्चर्यजनक रहेको बताए ।
मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कार र हत्याका अरु घटनाको दोषी पत्ता लागे पनि यस घटनाको दोषी...
काठमाडौं, १७ पुस । मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छिन् । राष्ट्रिय वाणिज्य बैंकले बुधवार उनलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
बैंकका नायव महाप्रवन्धक एवं सूचना...
काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्लब मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ ।
मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै...
काठमाडौं, १७ पुस । काठमाडौंको महाराजगञ्जबाट एक पाकेटमार पक्राउ परेका छन् ।
मंगलबार महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले ककनी गाउँपालिका–७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट...
काठमाडौं, १७ पुस । नेपालको पर्यटक संख्यामा क्रमश: वृद्धि हुन थालेको छ । सन् २०१८ मा नेपालमा पर्यटक आगमन उत्साहजनक रह्यो ।
यो वर्ष नेपालमा १० लाख ९६ हजार ४ सय ६६ जना पर्यटक भित्रीएको प्रारम्भिक तथ्यांक नेपाल पर्यटन बोर्डको छ । यो...
काठमाडौं, १७ पुस । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश...
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ समग्रमा फ्लप पुग्यो । फिल्मले हालसम्म ८९ करोड भारु कमाएको अनुमान गरिएको छ । फिल्मले हालसम्म कमाइको मामिलामा कुनै पनि रेकर्ड बनाउन सकेको छैन । शाहरुख खानको फिल्म फिल्म...

