काठमाडौं, १७ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने बताएकी छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले भनिन्...
Archive - 2019
काठमाडौं, १७ पुस । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु. १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।...
एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रकाश राजले नयाँ वर्षको अवसरमा एक नयाँ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आगामी लोकसभा चुनावमा निर्दलीय उम्मेदवारको रुपमा लड्ने बताएका हुन् ।
प्रकाशले ट्वीटमा भनेका छन्...
एजेन्सी । पहिलो पटक चन्द्रमाको परिक्रमा गर्ने एक अन्तरिक्ष यात्रीले मंगल ग्रहमा मानिस पठाउने योजना मुर्ख्याइँ भनेका छन् ।
पृथ्वी छोड्ने पहिलो मानिस तथा अन्तरिक्ष यान ‘अपोलो-८’ का पाइलट बिल इन्डरले बीबीसीमार्फत मंगल...
काठमाडौं, १७ पुस । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित...
लहान, १७ पुस । प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ ।
प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ...
एजेन्सी । बलिउडका चर्चित अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनदेखि कादरलाई स्वासप्रश्वासमा समस्या बढेको थियो । पछिल्लो समय उनी क्यानडाको एक अस्पतालमा उपचार गराइरहेका थिए । कादर खानलाई अन्तिम पटक सन् २०१५...
काठमाडौं, १७ पुस । प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा मंगलबार सुनुवाइ हुने भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा गत शुक्रबार सङ्घीय संसदका कर्मचारीहरूले...
काठमाडौं । क्यान्सरलाई जटिल रोगको रुपमा लिइन्छ । तरपनि यसको रोकथाम भने हुन्छ । चिकित्सकका अनुसार करिब ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । ३३ प्रतिशत क्यान्सर समयमा पत्ता लगाएर उपचार गरी निको पार्न सकिन्छ भने बाँकी करिब...
काठमाडौं । विश्वमा हाल सामाजिक सञ्जाल फेसबुकबाट कोही पनि अपरिचित हुन सकेका छैनन् । सबै भन्दा बढि प्रयोग हुने सामाजिक सञ्जाल मध्ये फेसबुक पहिलो पङक्तिमा पर्दछ ।
नेपालमा पनि फेसबुकका प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन...

