Archive - 2019

विजनेस सेवा/जागिर

युएईमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३ पुग्यो

काठमाडौं, १७ पुस । नेपालमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । मुख्यतया संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, मलेसिया, जापान, कोरिया आदि नेपालीको रोजाइृमा पर्दछन् ।
बिदेशमा नेपालीहरुको मृत्युको खबर पटक...

बांकी पढ्नुहोस्
राजनीति

टोपी दिवस मनाइयो

काठमाडौं, १७ पुस । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत...

बांकी पढ्नुहोस्
बैंक / बित्त विजनेस

विदेशी मुद्राको भाउ पुन: घट्यो, कतिमा पुग्यो ?

काठमाडौं, १७ पुस । सोमबार स्थिर रहेको अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ पुन: घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ९४ पैसा तोकेको छ । बैंक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

नक्कली प्रमाणपत्रधारी ५० कर्मचारी बर्खास्त

इस्लामावाद, १७ पुस । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।
उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको...

बांकी पढ्नुहोस्
राजनीति

यी हुन् तलव नलिने र आफ्नो सम्पत्तिले समाजसेवा गर्ने मेयर

बलेवा, १७ पुस । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आएका छन् ।
उनले अहिलेसम्म...

बांकी पढ्नुहोस्
राजनीति

धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ : डा. कोइराला

विराटनगर, १७ पुस । नेपाली काँग्रेसका नेपाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले काँग्रेस...

बांकी पढ्नुहोस्
समाचार

ट्याक्सीमा मिटर भाडा समायोजन, चालकलाई राहत

काठमाडौं, १७ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ ।
विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र...

बांकी पढ्नुहोस्
खेलकुद

कोहली विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटमा विश्वकै ‘नम्बर वान’ ब्याट्सम्यान रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ...

बांकी पढ्नुहोस्
राजनीति

सन् २०१९ मा समृद्ध नेपालको जग बस्छ : प्रधानमन्त्री

काठमाडौं १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...

बांकी पढ्नुहोस्
राशिफल

कस्तो छ तपाईको आजको राशिफल ? पढ्नुहोस्

काठमाडौं, १७ पुस । २०७५ पुस १७ गते मंगलबारको राशिफल :
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ...

बांकी पढ्नुहोस्