Archive - 2019

राशिफल

पुस १८ गते बुधबारको राशिफल पढ्नुहोस्

काठमाडौं, १८ पुस । २०७५ पुस १८ गतेको राशिफल :
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा कमी आउनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

संस्कृत भाषा र ग्रन्थहरु सिक्दै नासा

काठमाडौं । राष्ट्रिय हवाई यातायात तथा अन्तरीक्ष प्रशासन (नासा) मा संस्कृत सिक्ने काम भइरहेको बताइएको छ । नासामा रहेको एक रिसर्च टीम संस्कृतको भाषाबाट नयाँ खोजको सुरुवात गर्न गइरहेका छन् ।
उनीहरु संस्कृतबाट अरु केही विकास गर्न...

बांकी पढ्नुहोस्
खेलकुद

लेस्टर सिटी विजयी

काठमाडौँ, १८ पुस । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा इभर्टनलाई लेस्टर सिटीले १-० गोलले पराजित गरेको छ ।
लेस्टरका लागि विजयी गोल जेम्स भर्डीले गरेका थिए । जितसँगै लेइसेस्टर अंकतालिकाको सातौँ स्थानमा उक्लन सफल भएको छ ।...

बांकी पढ्नुहोस्
राजनीति

अनशन बस्न सुटुक्क इलाम पुगे डा. केसी

काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन् । सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन् । यो खबर आजको अन्नपूर्ण...

बांकी पढ्नुहोस्
राजनीति

स्वकीय सचिव छैनन्, तलब सांसदको खल्तीमा

काठमाडौं, १८ पुस । रूपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पलाई हराउँछु’

वासिङटन, १८ पुस । संयुक्त राज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छिन् । उनी राष्ट्रपति डोनाल्ड...

बांकी पढ्नुहोस्
राजनीति

यी हुन् राष्ट्रिय शिक्षा आयोगका २४ पदाधिकारी (नामसहित)

काठमाडौं । शिक्षामा क्रान्तिकारी परिवर्तन गर्ने उद्धेश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको छ ।
आयोगले शिक्षामा क्रान्तिकारी परिर्वतनको प्रावधानसहितको प्रतिवेदनसमेत...

बांकी पढ्नुहोस्
राजनीति

वाइडबडी प्रकरण : को-को परे कार्वाहीको सिफारिस सूचिमा ?

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको...

बांकी पढ्नुहोस्
राजनीति

‘पन्ध्रदिनभित्र प्रतिवेदन पेश गर्नू’ : मन्त्री खनाल

काठमाडौँ, १७ पुस । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित ‘सुपरजोन’मा हाल देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न मातहतका...

बांकी पढ्नुहोस्
समाज

‘प्रहरी छनोट निष्पक्ष हुन्छ’ : नेपाल प्रहरी

काठमाडौँ, १७ पुस । प्रहरी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी ऐन र नियमावलीको अधिनमा रही निष्पक्ष र पारदर्शीरुपमा दक्ष, सक्षम, निपूर्ण उम्मेद्वार छनोटका लागि कटिबद्ध रहेको...

बांकी पढ्नुहोस्