काठमाडौं, १८ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से ५.४२ अंकले घटेर ११८०.४३ को बिन्दुमा कारोबार बन्द भएको छ ।
घटेको बजारमा कालिका लघुबित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान...
Archive - 2019
काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई बुधबारको मुद्दामा पेशी तोकेनन् ।
अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न...
वीरगन्ज, १८ पुस । ससुराली मासु पुर्याउन गएका पर्सा जीरा भवानी गाउँपालिका वडा नम्बर २ सेंढवाका रोघाई माझी मुसहरका २७ बर्षको छोरा विनोद माझी मुसहरको मृत्यु भएको छ ।
पर्साको जीराभवानी गाउँपालिकाको जीतपुर परसवा सडकखण्डमा...
काठमाडौं, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई बुधबारदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा...
काठमाडौं, १८ पुस । नेपालीमा बैदेशिक यात्राको मोह बढ्दै गएको छ । थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, सिङ्गापुर, अमेरीका,अष्टेलिया, क्यानडा जस्ता देशहरु मुख्य रोजाई बन्न थालेका छन् ।
४ महिनाको अवधीमा नेपालीले विदेश यात्रामा ३४...
लहान, १८ पुस । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा...
तेह्रथुम । ‘जहाँ इच्छा त्यहाँ उपाय भने झैँ’मन हुनेलाई लेखपढ गर्न उमेरले छेक्दैन । तेह्रथुम आठराई गाउँपालिका–१ की सानुमाया नेपाली अहिले ४५ वर्षकी भइन् । सानोमा विद्यालय समेत नदेखेकी उन अहिले ५ वर्षिय नातिनी सँगै विद्यालय...
पर्वत, १८ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताएका छन् ।
प्रदेश...
काठमाडौै, १८ पुस । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा कारबाहीका लागि सिफारिस गरेको छ । समितिले उनीबाहेक पूर्वपर्यटनमन्त्रीद्वय जितेन्द्र देव र...
सिन्धुपाल्चोक, १८ पुस । सिन्धुपाल्चोक चौहत्तरकिलोबाट दिउँसै १० लाख नगद चोरी भएको छ ।
मंगलबार दिउँसो बलेफी गाउँपालिका–५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ...

