Archive - 2019

समाचार

निजी विद्यालय सार्वजनिक गुठीमा परिणत हुने

काठमाडौं, १८ पुस । सरकारले नेपालका सबै निजी विद्यालयलाई नाफारहित गुठीमा परिणत गर्ने सुझाव सहितको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि निजी विद्यालयका संगठनहरू त्यसको विरोधमा उत्रिएका छन् ।
उनीहरूले सरकारको यो कदम गुणस्तरीय...

बांकी पढ्नुहोस्
समाचार

जनप्रतिनिधि गाडीमा सरर, शव डोकोमा

बैतडी, १८ पुस । दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।
जिल्ला अस्पतालमा मात्र...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

नासाको अन्तरिक्ष यान सबैभन्दा टाढाको दूरीमा, कहाँ पुग्यो ?

एजेन्सी । अमेरिकी नासाको यान अन्तरिक्षको अहिलेसम्मकै सबभन्दा टाढाको पिण्डसम्म पुगेको छ । ‘न्यू हराइजन’ नामक यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको हो । यो नै अहिलेसम्म सौर्यमण्डलको सबैभन्दा टाढा पुगेको घटना हो ।
नासाको...

बांकी पढ्नुहोस्
खेलकुद

‘बिग बास’ छोडेर सन्दीप एक्कासी बंगलादेश प्रस्थान

काठमाडौं, १८ पुस । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधबार बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश...

बांकी पढ्नुहोस्
राजनीति

सर्वोच्च अदालत : मिश्रलाई बिदा, चोलेन्द्रको ‘इन्ट्री’

काठमाडौं, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजना गरिएको विशेष समारोहका बीच...

बांकी पढ्नुहोस्
विजनेस

घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, १८ पुस । बुधबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा सयले घटेर रु. ५९ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९...

बांकी पढ्नुहोस्
राजनीति

४२३ चालकको लाइसेन्स खारेज

काठमाडौं, १८ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
महाशाखाले पटक/पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘राजनीति शासकहरुका लागि रिजर्भ होइन’

भेटिकन सिटी, १७ पुस । राजनीति जसले शासन गर्छ उसका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले बताएका छन् ।
राजनीति सबैको सम्लग्नताका लागि भएको उनको तर्क थियो । ‘हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने...

बांकी पढ्नुहोस्
समाचार

कार्यालय प्रमुख अध्ययन बिदामा, सेवाग्राहीलाई समस्या

पाल्पा, १८ पुस । पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन भएपछि पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् ।
गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महिनाका लागि काजमा अध्ययन बिदामा छन् । अहिले...

बांकी पढ्नुहोस्
राजनीति

प्लाष्टिक बोके कारवाही

चितवन, १८ पुस । के तपाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? बुधबारबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ ।
ती...

बांकी पढ्नुहोस्