काठमाडौं, ८ साउन । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।
भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीय लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको नेपाली दूतावासले जनाएको छ। बालिका बुवा देव चदारा र...
Tag - हत्या
इनरुवा, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ।
भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी...
काठमाडौं, १८ असार । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ।
मोहम्मद नौसाद र मृतककी छोरी...
गोरखा, १६ असार । खुर्पा प्रहारबाट जेठाजुको हत्या गरेको भन्दै प्रहरीले गोरखाको शहीदलखन गाउँपालिका ७ की ५२ वर्षीया गोरीमाया रानालाई पक्राउ गरेको छ।
आफ्ना जेठाजु बुंकोट चारघरेका ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी...
एजेन्सी । इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन्।
टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले...
काठमाडौं, ३२ जेठ । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एक जना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ।
प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए।...
मध्य प्रदेश, २४ जेठ। मध्य प्रदेशमा उपचार गराउन आएका एक युवकले नर्सको ज्यान लिएका छन्। मध्य प्रदेशको इण्डोर उपचार गराउन आएका एक युवकले चक्कु प्रहार गरी नर्सको हत्या गरेका हुन्।
उनले आमालाई बचाउन आएका नर्सको छोरालाई पनि घाइते...
वीरगन्ज, १५ जेठ। वीरगन्ज महानगरपालिका ३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाको हत्या गरिएको छ।
बाराको कलैया उपमहानगरपालिका २५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले...
भोजपुर, १४ जेठ। २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन्। भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन्।
उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले...
स्टार श्रेष्ठ÷युएई । ओमनको राजधानी मस्कटबाट झन्डै एक हजार किलोमिटर टाढा रहेको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ ।
त्यस्तै बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको...

