कपिलवस्तु, १६ वैशाख। कपिलवस्तुमा एक विवाहित युवतीको विभत्स हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो।
प्रहरीका अनुसार उनको शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको...
Tag - हत्या
धनकुटा, १५ वैशाख। धनकुटामा आफनै १४ वर्षीय छोराले बुवाको हत्या गरेका छन्।बुवा छोराबीच बिवाद हुँदा बुवाको छोराले हत्या गरेका हुन्।
जिल्लाको शहीदभूमि गाउँपालिका ४ पिप्लेमा बस्ने १४ वर्षीय किशोर विज्ञान राईले शनिबार ५५ वर्षीय...
धरान, २ बैशाख । सुनसरीमा ७५ वर्षका बृद्धमाथि कुटपिट गरी हत्या गरिएको छ । भोक्राहा नर्सिङ गाँऊपालिका–३ स्थित सर्बैया टोलमा आइतबार राती कुटपिट हुँदा जागेश्वर मण्डलको मृत्यु भएको हो।
पहिलेदेखि नै उनीहरुको सम्बन्ध विग्रिएको र...
बुटवल, २० चैत । पाल्पामा अवैध सम्बन्ध ढाकछोप गर्न एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्वन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको हो...
तौलिहवा, १८ चैत। कपिलवस्तुको कृष्णनगर नगरपालिका १० विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ। अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम्...
सर्लाही, ८ चैत । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उनले गए राति धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
बरहथवा नगरपालिका–५ स्थित रामेश्वर...
काठमाडौं, २२ फागुन । पञ्जाबको लुधियानामा प्रेमीसँग विवाह गर्न एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन् । अवैध सम्बन्धमा रहेकी महिलाले आफ्नै छोरीको हत्या गरी पतिलाई छोरीको हत्या आरोपमा फसाउने योजना बनाएको खुल्न आएको छ...
२७ माघ । कांग्रेसका सांसद् सत्यजीत विश्वासलाई गोली हानी हत्या गरिएको छ ।
बीबीसी हिन्दीले जनाएअनुसार सरस्वती पूजा कार्यक्रमको बीचमा पश्चिम बंगालमा तृणमूल कांग्रेसका विधायक (सांसद्) सत्यजीत विश्वासको गोली हानी हत्या गरिएको...
काठमाडौं, २४ पुस । भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता जयंतीलाल भानुशालीको गोली हानी हत्या भएको छ । उनलाई रेलमा अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् ।
बताइएअनुसार उनीमाथि दुई गोली प्रहार भएको छ । एउटा गोली छातीमा...
नवलपरासी । गत पुस ४ गतेबाट हराइरहेकी बर्दघाट नगरपालिका–२ की २१ वर्षीय कमला थरुनी चौधरीको आफ्नै श्रीमानले हत्या गरेको रहस्य खुलेको छ ।
घाँस दाउरा गर्न गएका स्थानीयवासीले बर्दघाटको चिसापानी जंगलमा उनको शव फेला पारेका थिए । शव...

