छोरोद्वारा बुवाको हत्या

लाेकपाटी न्यूज

धनकुटा, १५ वैशाख। धनकुटामा आफनै १४ वर्षीय छोराले बुवाको हत्या गरेका छन्।बुवा छोराबीच बिवाद हुँदा बुवाको छोराले हत्या गरेका हुन्।

जिल्लाको शहीदभूमि गाउँपालिका ४ पिप्लेमा बस्ने १४ वर्षीय किशोर विज्ञान राईले शनिबार ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेका हुन्।

बुवा छोराबीच बिवाद हुँदा विज्ञानले बुवाको हत्या गरेका हुन्। घटनापछि विज्ञानलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्