Tag - हत्या

अन्तर्राष्ट्रिय

अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

अबुजा। नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन्। मफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ। समाचारअनुसार ती गाउँलेमाथि अज्ञात...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

आमा माइत गएको मौकामा छोराले गरे बाबुको हत्या

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका ६४ वर्षीय धनलाल विकको उनकै ४५ वर्षीय छोरा राजकुमार विकले हत्या गरेका छन् । घरायसी झगडाको क्रममा गए राति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
समाज

डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या

सर्लाही। सर्लाहीमा डोजर चालकले डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या गरेका छन्। डाेजर चालक हर्कबहादुर गोलेले डोजरको बकेटले हान्दा ईश्वरपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय सुरक्षा/अपराध

भवनभित्र पस्न नदिँदा छुरा प्रहार गरी प्रहरीकै हत्या

एक भवनमा पस्नका लागि प्रहरीले ती व्यक्तिलाई प्रतिबन्ध गरेपछि ती व्यक्तिले आक्रोशमा आएर प्रहरीहरुमाथि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ।

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

गहना लुट्न कपनमा एक महिलाको हत्या, संलग्न ५ पक्राउ

काठमाडौं, १३ असाेज। कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

खुल्ला स्थानमा शाैच गरेकाे भन्दै १० वर्षीय बालककाे हत्या

भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा १० वर्षका एक बालकको कुटपिटपछि हत्या भएको छ।
खुला स्थानमा शौच गरेको भन्दै एक दलित समुदायका बालकको कुटपिटपछि हत्या भएको बीबीसी हिन्दीले जनाएको छ।
बुधबार भावखेडी गाउँस्थित १२ वर्षकी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अनलाइन प्रमूखको छुरा प्रहार गरी हत्या

टोलुका, ८ भदौ। एक समाचार अनलाइनका प्रमूखको छुरा प्रहार गरी हत्या भएको छ। मेक्सिकोको एक समाचार अनलाइनका प्रमूखको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कुलाे पानीकाे निउमा ज्वाइँले गरे जेठानकाे हत्या

गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्