Tag - हत्या

समाज

सर्लाहीमा युवकको विभत्स हत्या

सर्लाही, ७ पुस । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको वीभत्स तरिकाले हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको धारिलो हतियारले टाउको क्षतविक्षत गरी हत्या गरिएको छ ।
शनिबार बिहान घरभन्दा १...

बांकी पढ्नुहोस्
स्पेशल

निर्मला हत्या : कस्तो छ रावल र चौधरीको बयान ?

काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् ।
प्रदीप रावल र विशाल चौधरीले अपराध...

बांकी पढ्नुहोस्
समाज

एल्जिना हत्याको आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय समाचार

भारतीय जनता पार्टीका दुई नेताको हत्या

भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ। सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ।
घटना डोडा जिल्लाको किस्तवाड...

बांकी पढ्नुहोस्
समाचार

गौचन हत्यामा संलग्न तीन पक्राउ

काठमाडौं, १२ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको सिक्किमबाट उनीहरुलाई पक्राउ गरी ल्याइएको महानगरीय अपराध महाशाखाले जानकारी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा गोली हानी ११ जना यहुदीको हत्या

पिट्सबर्ग, ११ कात्तिक । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् ।
अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो...

बांकी पढ्नुहोस्