काठमाडौं,२१ कातिक। साताको पाँचौ दिन बिहीबार सुनको मूल्यमा बृद्धि भएको छ। आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार पुन: उकालो लागेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ। त्यस्तै...
Tag - सुन
काठमाडौं, १९ कात्तिक। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको सुन आज २ सय रुपैंयाले घटेर ७० हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
काठमाडौं, १७ कात्तिक। साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। गत शुक्रबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्यमै आज पनि कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
काठमाडौं, ९ असोज। साताको पाँचौ दिन बिहीबार सुनको मूल्य घटेको छ। सुनकाे मूल्यमा उतारचढाव आइरहेकाे बेला आज भने सुनकाे मूल्य घटेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको...
काठमाडौं, २३ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेड किलो सुनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँका होमबहादुर गुरुङ, मोरङ पथरी अनिल लुइँटेल र सोही ठाउँका भोजराज घिमिरे रहेका छन्।
होमबहादुर गुरुङ...
काठमाडाैं, २२ भदाै। काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा तीन जना महिलाका करिब १३ लाख रुपैयाँको गहना चोरी भएको छ।
नरेफाँटमा डेरा गरी बस्ने काभ्रे बनेपाकी एलिसा सिग्देल, शोभा सापकोटा र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ की...
काठमाडौं, १७ भदौ। मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ। अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो।
यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ। यस्तै...
काठमाडौं, १२ भदाै । सुनकाे मूल्यमा वृद्धि हुने क्रम जारी छ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।
बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै...
काठमाडौं, ११ भदौ। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।
चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार...
काठमाडौं, ८ भदौ । सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड राख्न थालेको छ।
साताको अन्तिम दिन शुक्रबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिन आइतबार तोलामा १२ सय रुपैयाँले बढेर ७२...

