काठमाडाैं। पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने निर्णय गरेका छन् ।
इजलास...
Tag - सर्वाेच्च अदालत
काठमाडाैं। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धित निर्देशिका पास गरेको हो ।
सर्वोच्च अदालतको आज बसेकाे पूर्ण बैठकले...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकमा प्रधानन्यायाधीश आफैँ अनुपस्थित भएका छन् ।
बाँकी १९ जना न्यायाधीशहरूको बैठक भने सर्वाेच्चमा जारी छ । प्रधानन्यायाधीशले फुल...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई केही युवाहरुकाे समूहले कुटपिटको धम्की दिएकाे छ।
चार जनाको समूहमा आएका ती युवाले बार परिसरमा आन्दोलनमा रहेका कानून...
काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकाेर्ट बाेलाएका छन्। आफ्नाे राजीनामाका सम्बन्धमा बारकाे आन्दाेलन जारी रहेकाे बेला प्रधानन्यायाधीश जबराले भने सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)...
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु फेरि जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने भएका छन् ।
सर्वोच्च अदालतका ५ जना न्यायाधीश...
काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ। प्रधानन्यायाधीश जबराकाे कारण न्यायालय धेरै नै विवादिन भइसकेकाे र सर्वत्र राजीनामाकाे माग भइरहेकाे...
काठमाडाैं। सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो निकास हुनुपर्छ भन्ने धारणा रहेको जनाएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताहरु सम्मिलित सो समितिको मंगलबार...
काठमाडौं। सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ।
न्यायालय सुधारका लागि प्रधानन्यायाधीश...
काठमाडाैं। सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गर्दा...

