Tag - विश्वकप लिग-२

खेलकुद

पीएनजीविरुद्ध कुशलको अर्धशतक पूरा

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। उनले ६३ बलमा चार चौका र एक छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।
पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा...

बांकी पढ्नुहोस्
खेलकुद

पीएनजीविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत पीएनजीवरुद्ध नेपालले ५० रन पूरा गरेको छ। नेपालले १२. ३ आभेरमा एक विकेट गुमाएर पूरा गरेको हो।
पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटको रुपमा आसिफलाई...

बांकी पढ्नुहोस्
खेलकुद

पीएनजीविरुद्ध नेपालको खराब सुरुवात, सस्तैमा गुमायो पहिलो विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीविरुद्ध खराब सुरुवात गरेको छ। पीएनजीले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई २ रनमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाललाई बलियाे लक्ष्य दिन चुक्यो पीएनजी

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको मौका पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।
उसका लागि कप्तान असद...

बांकी पढ्नुहोस्
खेलकुद

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत यूएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालले सस्तैमा गुमायो तीन विकेट

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगितको तेस्रा खेलमा यूएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ। नेपालले तेस्रो ओभरमै तीन महत्वपूर्ण विकेट गुमाएर खराब सुरुवात गरेको...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
आज यूएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईसँग नेपाल पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपाल घरेलु टोली यूएईविरुद्ध ४८ रनले पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो। पहिलो खेलमा नेपाल पीएनजीविरुद्ध विजयी भएको थियो।
यूएईले दिएको १ सय ६९ रनको...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा यूएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएउने क्रमममा नेपालले ५० रन पूरा गरेको छ। नेपालले १६ ओभरमा ३ विकेट गुमाएर ५० रन पूरा गरेको हो।
यूएईविरुद्ध नेपालले आज...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई यूएईले जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ। दुबईमा शुक्रबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा अलआउट...

बांकी पढ्नुहोस्