काठमाडौं। रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट...
Tag - युक्रेन
एजेन्सी। रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ। रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी...
काठमाडौं। युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ।
पेन्टागनका अनुसार अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने स्विचब्लेड ड्रोन प्रयोग गर्न सिकाइरहेको छ।
रुसले युक्रेन...
काठमाडौं। युक्रेनको पूर्व डोनेत्स्क जनगणतन्त्रले रुसमा विलय गर्ने विषयमा तयारी गरेको बताइएको छ। सन् २०१४ देखि रुसी भाषी युक्रेनी विद्रोहीको नियन्त्रणमा रहेको त्यस क्षेत्रसहित लुहान्स्कलाई पनि रुसले हालै स्वतन्त्र...
एजेन्सी। रुसी सेना युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन्। उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन्।
हालैका दिनमा राजधानी...
काठमाडौं। युक्रेनी प्रतिनिधिमण्डल रुससँगको शान्ति वार्ताका लागि टर्की पुगेको छ। युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभको नेतृत्वको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको...
काठमाडौं। रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ। वार्तामार्फत् रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको तयारी छ।
युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री...
काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन्। उनले सो धारणा सार्वजनिक गर्दै उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत संग्रहमार्फत्...
किभ। रुसले युक्रेनमाथि गरेको हमलाबाट हालसम्म १ सय ३६ जना बालबालिकाको मृत्यु भइसकेको छ। यो जानकारी युक्रेनको महान्यायधिवक्ताको कार्यलयबाट आएको हो।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि एकोहोरो हमला गरिरहेको छ। रुसी हमलाबाट...
काठमाडौं। रुसले युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण चेतावनी दिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्नेछ।
तर...

