काठमाडौं। रुसको निरन्तरको आक्रमणबीच युक्रेनबाट १५ लाखभन्दा बढी मानिस बाहिरिएका छन्। युद्ध सुरु भएको दसौं दिनसम्म उक्त संख्यामा मानिसहरूले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघअन्तर्गतको शरणार्थीसम्बन्धी उच्चायुक्त फ्लिपो...
Tag - युक्रेन
मस्को। रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो।
तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा...
न्यूयोर्क। संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।
‘हामी युक्रेनी र रुसी वार्ताकारहरूबीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट...
काठमाडौं। युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने ‘प्ले अफ’ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ।युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ। तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि...
काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको...
काठमाडौं। रुस र युक्रेनबीच दोश्रो चरणको वार्ता स्थानीय समय अनुसार बिहीबार बिहान बेलारुस-पोल्याण्डको सीमा बेलोभज्स्काया पुस्चामा बस्ने बताइएको छ। वार्ता सुरु हुनुअगावै रुसी सेनाले युक्रेनका मुख्य मुख्य शहरमा आक्रमणलाई...
युक्रेन। रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ।
‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन...
काठमाडौं। युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म करिब ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। युक्रेनी सेनाले बिहीबार एक ट्वीटमार्फत यो जानकारी सार्वजनिक गरेको हो। तर एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको...
युक्रेन, ९ वैशाख । युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की निर्वाचित भएका छन् । ४१ वर्षीय पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार जेलेन्स्कीले भारी मतका साथ राष्ट्रपतीय चुनाव जितेका हुन् ।
आइतबार...
किभ, ८ वैशाख। युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि जारी छ। चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
पछिल्ला जनमत...

