काठमाडौं, १९ कात्तिक । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स(युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ।काठमाडौंमा सोमबार सम्पन्न नेपाल-युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको...
Tag - युएई
स्टार श्रेष्ठ/ युएई, ३ असोज । संविधान दिवसको अवसरमा संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झलमलाइने भएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज शुक्रबार साँझ ९ः१० बजे नेपालको...
युएई । युएईमा ९८ जना नेपालीकाे मृत्यु भएकाे छ । युएईकाे आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार एक वर्षको अवधिमा मृत्यु हुने नेपालिकाे सङ्ख्या ९८ पुगेकाे हाे ।
यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेहरूमा ५ जना...
स्टार श्रेष्ठ। युएईको राजधानी आबुधाबीमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो संग्रहालय ‘लुव आबुधाबी’मा चलिरहेको ‘विश्वको एक शुरुवाती एल्बम्’ नामक फोटो प्रदर्शनीमा नेपालको १५० वर्षभन्दा पूरानो तस्बिरहरु प्रदर्शनीमा राखिएको...
स्टार श्रेष्ठ-युएई,४ जेठ। युएईमा नेपालको १५० वर्षभन्दा पुरानो तस्वीरहरु प्रदर्शनीमा राखिएको छ ।संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा रहेको मध्यपुर्वकै सबैभन्दा ठुलो संग्रहालय लुव आबुधाबीमा चलिरहेको विश्वको एक...
स्टार श्रेष्ठ-युएई, २४ वैशाख।
युएईमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाइने भएको छ। बुद्ध जयन्ती जुन १४ तारीख शुक्रबारका दिन दुबईको काल्ट्र्न टावर होटलमा भव्य रुपमा मनाइने आदिवासी जनजाति महासंघ...
स्टार श्रेष्ठ युएई, २२ वैशाख।
तनहुँ सेवा समाज युएईले शुक्रबारको दुबई स्थित काल्र्टन टावरमा नयाँ वर्ष सास्कृतिक रमझम २०७६ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
तनहुँका जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रबृत्ति...
स्टार श्रेष्ठ/युएई। चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ अप्रील २६ तारिख अर्थात वैशाख १३ शुक्रबारको दिन दुबईको ग्राण्ड एक्सलसिएर होटलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’...
काठमाडौं, ८ वैशाख। युएईमा एक युवाको मृत्यु भएको छ। रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको हो।
युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने...
अनिस तामाङ/युएई । तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने...

