काठमाडौं, २० असार । चितवनको इच्छाकामना ३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
आज शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक...
Tag - मृत्यु
बुटवल, १९ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर जुधेका थिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर...
अर्घाखाँची, १९ असार । अर्घाखाँचीको सन्धीखर्क ७ टुपा देउराली मन्दिर छेऊमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज...
काठमाडौं, १९ असार । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्।
मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्र्रा्ष्ट्रिय...
काठमाडौं, १८ असार । भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ। अन्य २० जना बेपत्ता भएका छन्।
स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको...
काठमाडौं, १८ असार । अहुम्बे-नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मंगलबार जनाएको छ।
पेट्रोल गाडी...
सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोड खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका १२ घारीबथानबाट सर्पले टोकेको बिरामी...
सिरहा, १६ असार । सिरहाको लाहानमा आज सोमबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै...
भक्तपुर, १६ असार । मध्यपुर थिमि नगरपालिका– ४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी...
काठमाडौं, १६ असार । भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छ।
जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो।
दुर्घटनामा सात जना...

