काठमाडौं, ९ जेठ। आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको मृत्यु भएको छ। बिहीबार विहान ६ः१० बजे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...
Tag - मृत्यु
बैतडी, ९ जेठ। आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। बैतडीमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका७ बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको...
एजेन्सी । आतंककारी समूहविरुद्ध अफगानी सेनाले गरेको एक कारबाहीका क्रममा १२ जना तालिबान लडाकू मारिएकाे जनाइएको छ ।
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू...
बैतडी, ५ जेठ। बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय...
काठमाडौं, ५ जेठ। आइतबार त्रिशुली नदीमा बस खस्दा मृत्यू हुनेको संख्या ७ पुगेको छ। काँकडभिट्टाबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस नदीमा खसेको हो।
बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो। गजुरी गाउँपालिका ६...
बारा, ५ जेठ। बारामा एक सैनिक जवानको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो।
रातको समयमा ड्युटी गरिरहेको उनी अचानक बेहोस भएर ढलेका थिए।त्यसलगत्तै...
सिरहा, ०२ जेठ । सिरहाको लहान नगरपालिका १२ पडरिया स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने पडरिया चाेकमै बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
ज्यान गएको ब्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेकाे सो...
काठमाडौं, २ जेठ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका २ जना पर्वतारोहीको मृत्यु भएको छ भने एक जना सम्पर्कबिहिन भएका छन्।
पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक रहेका छन्। मृतकहरुको...
काठमाडौं, २ जेठ। जम्मु कश्मीर क्षेत्रमा सुरक्षाकर्मी र आंतककारीबीच बिहीबार भएको भिडन्तमा ३ जना आतंककारी मारिएका छन् भने एक जना सुरक्षाकर्मीको ज्यान गएको छ।
सुरक्षाकर्मीले शो भिडन्तमा थुप्रै हतियार र बिस्फोटक पर्दाथ फेला...
एजेन्सी। राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ। निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका हुन्।
स्थानीय...

