काठमाडाैं, १२ वैशाख । आज वैशाख १२ अर्थात विनासकारी भूकम्प गएको चार वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
चार वर्ष अघि गोरखाको बारपाक केन्द्र भएर गएको उक्त ७.६...
Tag - भूकम्प
काठमाडौ, ११ बैशाख। गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा हुने भएको छ। बारपाकको सुलिकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८...
काठमाडौं। भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै पराकम्प गएको छ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म साना ठूला गरी ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय...
गोरखा, ३ बैशाख। मंगलबार पनि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदागोरखा केन्द्रबिन्दु भई भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.५ रिक्टरस्केलको रहेको छ।...
बझाङ, २ वैशाख। बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ।
बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र...
दैलेख,१९ चैत। सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।
सोमबार साँझ भूकम्प गएको...
८ माघ । मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् ।
पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको...
२९ पुस । आइतबार ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बेंसीशहरमा छोटो तर कडा झड्का...
फिलिपिन्स, एजेन्सी । फिलिपिन्समा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । सञ्चारमाध्यमका अनुसार फिलिपिन्समा ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
जानकारीका अनुसार दक्षिण फिलिपिन्सको मिंडानाऔ द्वीपमा मानिसहरुले भूकम्पको झट्का...
काठमाडौं, ११ पुस । भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेका छन् ।
निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३...

