गोरखा केन्द्रबिन्दु भई भूकम्प

earthquake
लाेकपाटी न्यूज

गोरखा, ३ बैशाख। मंगलबार पनि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदागोरखा केन्द्रबिन्दु भई भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.५ रिक्टरस्केलको रहेको छ। केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प हो।

दुइदिन अघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्