Tag - गोरखा

राजनीतिक दल

गाेरखा जिल्लामा ओली पक्ष शून्य !

गोरखा। प्रधानमन्त्री केपी शर्मा ओलीको गोरखा जिल्लामा भने प्रभाव शून्य प्राय रहेको छ। संसदमा दुई तिहाइ हाराहारीमा आफ्नो सांसद हुँदाहुँदै प्रधानमन्त्रीले अकस्मात लहडमा संसद बिघटन गरेर आत्मघाती काम गरेसँगै अहिले देशैभरी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

३ घरबाट सुतेकै अवस्थामा सिक्री चोरी

गोरखा, २२ साउन। गोरखा नगरपालिका ९ ठिगुरेस्वाराँको ३ घरमा बुधबार बिहान चोरी भएको छ। मूल ढोका फोडेर सुनका गहना र नगद चोरी भएपछि स्थानीय त्रसिद बनेका छन्।
३ घरबाट करिव साढे ४ तोला गहना चोरी भएको प्रहरीमा उजुरी परेको छ। बन्दना दानी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ओडारमा लुकाइराखेको १६ किलो सुन बरामद

गोरखा, ९ साउन। धार्चे गाउँपालिका ३ खोर्लाबेसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ। प्रहरी स्रोतका अनुसार खोर्लाबेसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद गरेको हो।
प्रहरी स्रोतले १६ किलो...

बांकी पढ्नुहोस्
समाज

खुर्पाले हानेर बुहारीले गरिन् जेठाजुको हत्या

गोरखा, १६ असार । खुर्पा प्रहारबाट जेठाजुको हत्या गरेको भन्दै प्रहरीले गोरखाको शहीदलखन गाउँपालिका ७ की ५२ वर्षीया गोरीमाया रानालाई पक्राउ गरेको छ।
आफ्ना जेठाजु बुंकोट चारघरेका ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी...

बांकी पढ्नुहोस्
समाज

अब मासु खाए ५० हजार जरिवाना, पशुपंक्षी पाल्न प्रतिबन्ध

गोरखा, ५ जेठ। गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ।
र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ।
‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु...

बांकी पढ्नुहोस्
समाज

जन्ती र बेहुली पक्षबीच कुटाकुट, एकको मृत्यु

गोरखा, १९ वैशाख। जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। गोरखाको पालुङटार नगरपालिका ४ कुमाल गाउँमा जन्ती पक्षले केटीलाई जिस्क्याएको भन्दै जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको...

बांकी पढ्नुहोस्
समाज

गोरखा केन्द्रबिन्दु भई भूकम्प

गोरखा, ३ बैशाख। मंगलबार पनि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदागोरखा केन्द्रबिन्दु भई भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.५ रिक्टरस्केलको रहेको छ।...

बांकी पढ्नुहोस्
शिक्षा

७५ रूपैयाँ नतिर्दा रिजल्ट रोक्का

गोरखा, २९ चैत। गोरखाको एक सरकारी विद्यालयले वार्षिक परीक्षाफल रोक्का गरिदिएको छ। विभिन्न शीर्षकको शुल्क नतिरेको भन्दै वार्षिक परीक्षाफल रोक्का गरिदिएको हो।
नेपालको संविधानले मौलिक हकको धारा ३१ मा प्रत्येक नागरिकलाई...

बांकी पढ्नुहोस्