बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

earthquake bajhang
लाेकपाटी न्यूज

बझाङ, २ वैशाख। बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्