Tag - भूकम्प

अन्तर्राष्ट्रिय

७.५ म्याग्नीच्यूडको भूकम्प

न्यूजिल्याड, १९ मङ्सिर । न्यू क्यालेडोनिया नजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन्...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

क्यारेबियन समुद्रका द्वीपमा भूकम्प

बोगोटा, ९ मंसिर । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।
भूकम्पबाट...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

कामचत्का प्रायःद्वीपमा ६.५ म्याग्निच्यूडको भूकम्प

रसिया, २९ कात्तिक । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्प

जाकार्ता, २० कात्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

न्यूजिल्यान्डमा ६.१ रेक्टर स्केलको भूकम्प

वेलिङ्टन, १३ कात्तिक । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।
वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको...

बांकी पढ्नुहोस्