Tag - भूकम्प

अन्तर्राष्ट्रिय

फिलिपिन्समा गयाे शक्तिशाली भूकम्प

भूकम्पकाे धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इन्डाेनेसियामा शक्तिशाली भूकम्प

काठमाडाैं, ९ असाेज। इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

काश्मीर भूकम्प अपडेट : मृत्यु हुनेकाे सङ्ख्या ३७ पुग्याे

काठमाडाैं, ८ असाेज। पाकिस्तानमा मंगलबार आएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । मिरपुर डिभिजनल कमिसनर मुहम्मद तायाबले मंगलबारको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढेर ३७ पुगेको पुष्टि गरेका हुन्...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

गोरखाको केराबारी केन्द्रबिन्दु भएर भूकम्प

गोरखा, ४ असोज। गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रबिन्दु भएर चार रेक्टरस्केलका भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद्...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

इन्डाेनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी। इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सूचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।
यस भूकम्पलाई...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

लमजुङमा गयो भूकम्प

लमजुङ, ३१ भदौ। लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ९ः५३ मा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी। अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ।
बिहिबार विहान ६.१५ मिनेटमा भूकम्पको झट्का...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानमा गयो शक्तिशाली भूकम्प

टोकियो, १२ साउन । जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार आइतबार बिहानै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

फिलिपिन्समा गयाे शक्तिशाली भूकम्प

काठमाडौं, ११ साउन । फिलिपिन्समा शक्तिशाली भूकम्प गएकाे छ । साे भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको हो ।
शनिवार सबेरै...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा गयो शक्तिशाली भूकम्प

काठमाडौं, २१ असार । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर नेपाली समयअनुसार शनिबार ९ बजेर ४ मिनेटमा ७.१ म्याग्निच्युडको...

बांकी पढ्नुहोस्