फिलिपिन्स, एजेन्सी । फिलिपिन्समा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । सञ्चारमाध्यमका अनुसार फिलिपिन्समा ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
जानकारीका अनुसार दक्षिण फिलिपिन्सको मिंडानाऔ द्वीपमा मानिसहरुले भूकम्पको झट्का महसुस गरेका हुन् ।
हालसम्म भूकम्पबाट भौतिक तथा मानवीय क्षति भएको कुनै सूचना प्राप्त भएको छैन ।



लाेकपाटी न्यूज

