Tag - फिलिपिन्स

अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउनेकाे संख्या ११५ पुग्यो

अबुयोग। फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन्। उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन्...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

फिलिपिन्समा गयाे शक्तिशाली भूकम्प

काठमाडौं, ११ साउन । फिलिपिन्समा शक्तिशाली भूकम्प गएकाे छ । साे भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको हो ।
शनिवार सबेरै...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अब विद्यार्थीले डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने

काठमाडौं, २२ जेठ । विद्यार्थीले डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने भएको छ।  दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ। वनस्पतिहरु नासिँदैछन्।
वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

घरेलु महिला कामदारलाई रुखमा बाँधेर सजाय

एजेन्सी। फर्निचर घाममा राखेको भन्दै एक घरेलु कामदारलाई रुखमा बाँधेर सजाय दिइएको छ। फिलिपिन्सकी एक घरेलु कामदारलाई फर्निचर घाममा राखेको भन्दै रुखमा बाँधिएको हो।
२६ वर्षे लभ्ली अकोस्टा बारुइलो साउदी अरबको रियादस्थित एक...

बांकी पढ्नुहोस्
विचित्र संसार

अर्काको कुरा काटे २ हजार जरिवाना

एजेन्सी। फिलिपिन्सको एउटा गाउँमा अरुको कुरा काट्न प्रतिबन्ध लगाएको छ। उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ।
उक्त गाउँमा कुनै पनि हल्बला नफैलिओस् भन्नका लागि अधिकारीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

फिलिपिन्समा आएको शक्तिशाली भूकम्पमा परी ८ जनाको मृत्यु

काठमाडौं, १० वैशाख। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ। फिलिपिन्सको मुख्य आइल्याण्ड लुजोन केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबार गएको भूकम्पका कारण एउटा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

४० केजी प्लास्टिक खाएर ह्वेलको मृत्यु

एजेन्सी । फिलिपिन्समा ह्वेल माछाले ४० केजी प्लास्टिक खाएको छ । ४० केजीभन्दा बढी प्लास्टिक खाएर उक्त ह्वेलको मृत्यु भएको हो ।

गत शनिबार सिटियो एसनानस्थित किनारामा मृत ह्वेल फेला परेको थियो । समुद्री विशेषज्ञका अनुसार उक्त...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विमानस्थलमा भेटिए १५ सय अवैध कछुवा

फिलिपिन्स, २० फागुन । फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा १५ सयभन्दा बढी कछुवा फेलापरेका छन् ।

फिलिपिन्स प्रहरीले मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका १५ सय भन्दा बढी कछुवा फेला पारेको हो । झण्डै ८७ हजार अमेरिकी डलर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय राजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्स, एजेन्सी । फिलिपिन्समा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । सञ्चारमाध्यमका अनुसार फिलिपिन्समा ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
जानकारीका अनुसार दक्षिण फिलिपिन्सको मिंडानाऔ द्वीपमा मानिसहरुले भूकम्पको झट्का...

बांकी पढ्नुहोस्