काठमाडौं, २४ चैत । बैज्ञानिकहरु नेपालको बारा, पर्सामा आएको विनासकारी आधीँ ‘टोर्नाडो’को नेपाली नाम खोज्नमा जुटेका छन् ।
‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका हुन् । भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली...
Tag - बारा र पर्सा
काठमाडौं, २१ चैत। श्रीलंकाले गएको आइतबार नेपालको बारा र पर्सा जिल्लामा आएको आँधिका कारण ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेको छ।
श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंगेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र...
काठमाडौं, २० चैत । मौसमविद्को टोली विनासकारी आँधीबेहरीको अध्ययन गर्न बारा र पर्सा जाने भएको छ ।
मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद्सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो ।
टोलीमा वरिष्ठ मौसमविदद्वय सुजन सुवेदी र अर्चना...
बारा, १९ चैत । डा. गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा आइपुगेका छन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी हावाहुरी प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि आएका हुन्।
सोमबार रात्रिबस चढेर बारा आइपुगेका...
धनगढी, १९ चैत । बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम प्रदान गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई राहतका लागि एक करोड रकम प्रदान गर्ने भएको हो । मंगलबार बिहान बसेको...
काठमाण्डाैं, १९ चैत । काठमाण्डौको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो...
बारा, १९ चैत । बारामा आइतबार राति आएको विनाशकारी हुरीबतासका कारण घाइते भएका पीडितहरू रातभर खुला आकाश मुनि बस्न बाध्य भएका छन् ।
बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही गाउँका दलित बस्तिमा पीडितहरू रातभर खुला आकाश मुनि चाउचाउ...
काठमाडौं, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो साँझ आएको हावाहुरीबाट घाइते भएकाहरुलाई भेट गरेका छन्। बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज...
काठमाडौ, १८ चैत । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार राती पूर्वी तराईका केही जिल्लामा आएको हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले...

