काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकदेखि छलफल हुने भएको छ । सभामुखले अर्को बैठक चैत २ गते तोकेका छन्।
आइतबारको बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक...
Tag - प्रतिनिधिसभा बैठक
काठमाडौँ। सरकारका तर्फबाट ‘बिजनेस’ नदिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलले संसदलाई बिजनेस नदिने संकेत...
काठमाडौं, १ असोज। प्रतिनिधिसभाको बुधबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन...
काठमाडौं, १० असार । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्...
काठमाण्डौं, ८ असार । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र...
काठमाडौं, २१ जेठ । सोमबार मात्र प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा नेकपाका महासचिव विष्णु पौडेलले सरकारले बृद्ध भत्ता बढाउँदा अनावश्यक बिरोध गरेको भन्दै कांग्रेसलाई कटाक्ष हानेका थिए।
उनले मंगलबार बैठकमा बोल्दै सरकारले...
काठमाण्डौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको भएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा...
काठमाण्डौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानको...
काठमाण्डौं, ६ जेठ। सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्था सहितको विधेयक ल्याएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा “राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५...

