पोखरा, १९ असार । मनाङ्गेको पार्टी प्रवेशले गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। यसले नेकपालाई अझ सहज हुने उनको भनाइ थियो ।
नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव...
Tag - पार्टी प्रवेश
सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन्। शनिबार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ ईञ्चार्ज भीम आचार्यले उनीहरुलाई...
काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसले पार्टीले चलाएको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति आर्कषण र सरकारप्रति विर्कषण भएको बताएको छ।
जागरण अभियानबारे जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो।...
खोटाङ, २५ जेठ। नेकपाका हलेसी नगर समितिका सदस्य तथा युवा संघ खोटाङ्गका जिल्ला सदस्य किश्मत राई नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता उदयशमशेर राणासहितका खोटाङ कांग्रेसका नेताहरुले राईलाई पार्टी प्रवेश गराएका...
ललितपुर, २० जेठ। हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस ललितपुरले राष्ट्रिय जागरण अभियानलाई सहरदेखि गाउँसम्म कार्यक्रम गर्दै लगेको...
काठमाडौं, १९ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य पदम राई ‘विकास’ले हिजो प्रचण्डको कमाण्डमा दश वर्षे द्वन्द्व लडेर आएको बताउँदै अब फेरि त्यही द्वन्द्वको बाटोमा...
गोरखा, २९ वैशाख । पूर्व नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल...
काठमाडौं, १७ वैशाख। नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार...
काठमाडौं, १४ वैशाख। नेपाली चलचित्र उद्योगका चर्चित निर्माता तथा निर्देशक निर शाह कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति प्रकाशमान सिंहले निर शाह लगायतका कालाकार कांग्रेसमा प्रवेश गरेको...
बैतडी, ८ चैत । राप्रपा जिल्ला सदस्य राजु देवी साउद लगायत राप्रपा र नेकपा परित्याग गरि १ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका नेता रमेश लेखकले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
लेखकले...

