Tag - नेपाल भर्सेस् युएई

खेलकुद

नेपाल भर्सेस् युएई : सोमपालको घातक बलिङ, नेपाललाई दोस्रो सफलता

काठमाडौं, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिले बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ ।
शुक्रबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा...

बांकी पढ्नुहोस्
खेलकुद

युएईसँग नेपाल पराजित

काठमाडौं, १७ माघ । नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।
बिहीबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले निर्धारित ओभरमा दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन...

बांकी पढ्नुहोस्
खेलकुद

युएईविरुद्ध सन्दीप जोराको अर्धशतक

काठमाडौं, १७ माघ । नेपाली युवा ब्याट्सम्यान सन्दीप जोराले युएईविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा अर्धशतक प्रहार गरेका छन् ।
बिहीबार घरेलु टोलीविरुद्ध जोराले ४२ बलमा अर्धशतक प्रहार गरेका हुन् । त्यसक्रममा उनले ३ चौका र १ छक्का...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाललाई पाँचौं झट्का, रोहित आउट

काठमाडौं, १७ माघ । युएईविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको नेपाली टोलीले खराब ब्याटिङ गरिरहेको छ ।
दश ओभरको खेल सकिँदा नेपालको पाँच विकेट गुमिसकेको छ । नेपालका प्रभावशाली ब्याट्सम्यान पारस खड्का, ज्ञानेन्द्र मल्ल...

बांकी पढ्नुहोस्
खेलकुद

धरापमा नेपालको ब्याटिङ, पारस खड्का आउट

काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपालले खराब शुरुआत गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आउट भएका छन् । खेलमा आश देखाइरहेका कप्तान पारस खड्का पनि आउट भएका छन् । उनी जहोर खानको बलमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालको खराब शुरुआत, मल्ल र ऐरी आउट

काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपालले खराब शुरुआत गरेको छ ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट भए भने नेपालका लागि दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाललाई पहिलो झट्का, ऐरी आउट

काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपाललाई पहिलो झट्का लागेको छ ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट हुन पुगे । उनी एलबीडब्यू धरापमा परेका हुन् ।
उनी पहिलो बलमै पेभेलियन फर्केका हुन्...

बांकी पढ्नुहोस्
खेलकुद

युएईद्वारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १७ माघ । युएईले नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
तीन खेलको टी-ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५३ रन जोडेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईका...

बांकी पढ्नुहोस्
खेलकुद

बसन्तको घातक बलिङ, नेपाललाई छैटौं सफलता

काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले छैटौं विकेट लिएको छ ।
टस जितेर नेपालले बलिङ गरेको हो । नेपाललाई १७ औं ओभरमा अविनाश बोहराले पाँचौं सफलता दिलाएका हुन् ।
बोहराले साइमन अनवारलाई ५९ रनमा...

बांकी पढ्नुहोस्
खेलकुद

नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले चौथो विकेट लिएको छ ।
टस जितेर बलिङ गरेको नेपालले अहिले बलिङ गरिरहेको छ । नेपालका लागि चौधौं ओभरमा लेग स्पिनर सन्दीप लामिछानेले चौथो विकेट दिलाएका हुन् । यो...

बांकी पढ्नुहोस्