काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले चौथो विकेट लिएको छ ।
टस जितेर बलिङ गरेको नेपालले अहिले बलिङ गरिरहेको छ । नेपालका लागि चौधौं ओभरमा लेग स्पिनर सन्दीप लामिछानेले चौथो विकेट दिलाएका हुन् । यो खेलमा सन्दीपको दोस्रो विकेट हो ।
सन्दीपले मोहम्मद उस्मनलाई ३० रनमा खेलिरहँदा कप्तान पारस खड्काको हातबाट क्याच गराएका हुन् । यसअघि नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले एक-एक विकेट लिएका थिए ।



लाेकपाटी न्यूज

