नेपाललाई पहिलो झट्का, ऐरी आउट

Pradeep Airee01
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपाललाई पहिलो झट्का लागेको छ ।

युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट हुन पुगे । उनी एलबीडब्यू धरापमा परेका हुन् ।

उनी पहिलो बलमै पेभेलियन फर्केका हुन् ।

अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ।