काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले...
Tag - नेपाली क्रिकेट
काठमाडौं, ७ जेठ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन्। हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीपल मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्।
केही दिन चितवनमा घर परिवारसँग बिताएका सन्दीप...
काठमाडौं, १८ वैशाख। इन्डियन प्रिमियर लिग(आईपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका...
काठमाडौं, २८ माघ । काठमाडौं किंग्सले धनगढी प्रिमियर लिगअन्तर्गतको पहिलो खेलमा जित हात पारेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टिम धनगढी स्टार्सलाई काठमाडौंले चार विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको...
काठमाडौं, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ ।
दुईवटा ऐतिहासिक शृङ्खला विजेता...
काठमाडौं, २१ माघ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।
क्लबले संयुक्त अरब इमिरेट्स (युएई)का कप्तान रोहन...
काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिजमा विजेता नेपाली टीमलाई बधाइ दिएका छन् ।
आइतबार साँझ आफ्ना आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै प्रचण्डले...
काठमाडौं, २० माघ । घरेलु टोली युएईविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपालले जीत हासिल गरेको छ । यससँगै नेपालले पहिलो टी-ट्वान्टी सिरिज जित्न सफल भएको छ ।
आइतबार दुवईमा खेलिएको टी-ट्वान्टी खेलमा नेपालले युएईलाई १४...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेलमा जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार दुवईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले...
काठमाडौं, २० माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ ।
तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम...

