काठमाडौं, १४ माघ । युएईविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले शानदार बलिङ गरेको छ ।
नेपालका लागि करन केसीले विकेट लिएका छन् । उनले चिराग सुरीलाई आउट गरेका हुन् । सुरीले १७ बल खेल्दा कुनै पनि रन जोड्न...
Tag - नेपाली क्रिकेट
काठमाडौं, १४ माघ । युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले शानदार बलिङको शुरुआत गरेको छ ।
युएईले ६ ओभर खेल्दा १ विकेट गुमाएर मात्र २ रन बनाएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका...
काठमाडौं, १४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीबाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ ।
गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता...
नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन्।
युएईसँग जारी एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका खेलाडी रोहितले अर्धशतक बनाएका हुन्। उनले ५८...
काठमाडौं, ११ माघ । नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको छ । जारी खेलमा नेपालले खराब शुरुआत गरेको छ ।
शुक्रबा दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको...
काठमाडौं, ८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।
एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय...
काठमाडौं, ६ माघ । नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा खेलाडीले सिनियरले स्थान पाएका छन् ।
यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिजका लागि टीम घोषणा गरिएको छ । टीममा पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोराले प्रवेश...
काठमाडौं, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा...
काठमाडौं, १० पुस । धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगिता एक हप्ता पर सरेको छ ।
मंगलबार आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो चरणको डिपिएल एक हप्ता पर सरेको जानकारी दिएको हो ।...
काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत ललितपुर प्याट्रियट्सले पहिलो जीत हात पारेको छ ।
आइतबार किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रियट्सले...

