काठमाडौं, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जीतका १०८ लागि रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले...
Tag - नेपाली क्रिकेट
काठमाडौं, १८ माघ । शुक्रबार नेपालले घरेलु टोली युएईविरुद्ध दोस्रो टी-ट्वान्टी खेल खेलिरहेको छ ।
लाइभ हेर्नुहोस् :
काठमाडौं, १७ माघ । नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।
बिहीबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले निर्धारित ओभरमा दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन...
काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-ट्वान्टीमा नेपाललाई पहिलो झट्का लागेको छ ।
युएईका मोहम्मद नाविदको बलमा ओपनर प्रदीप ऐरी पहिलो बलमै आउट हुन पुगे । उनी एलबीडब्यू धरापमा परेका हुन् ।
उनी पहिलो बलमै पेभेलियन फर्केका हुन्...
काठमाडौं, १७ माघ । युएईले नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
तीन खेलको टी-ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५३ रन जोडेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईका...
काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपाललाई लागि सातौं ओभरको खेलमा स्पिनर बसन्त रेग्मीले तेस्रो विकेट लिएका...
काठमाडौं, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।
दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएईमा जारी सिरिज घरेलु...
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिएका छन् ।
मङ्गलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै...
काठमाडौं, १४ माघ । नेपालले घरेलु टोली युएईसँग सोमबार तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ ।
सोमबार टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । नेपाली बलरहरुले युएईका...
काठमाडौं, १४ माघ । नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेलिरहेको छ ।
सोमबार दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको...

