Tag - नेपाल प्रहरी

राजनीतिक दल

राधेलाई प्रहरी प्रशासनले नै मार्न खोजेको तरुण दलको आरोप

काठमाडौं, २५ जेठ। धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको नेपाल तरुण दलको आरोप छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी तरुण दलले राधेको जीवन...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

नवलपरासी, २५ जेठ। पश्चिम नवलपरासीमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल हराएको सुचनाका अधारमा प्रहरीको गस्ती टोलिले सो गिरोहलाई पक्राउ गरेको हो।
बर्दघाट नगरपालिका वडा नम्वर १२ बस्ने हमित कामि...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

काकालाई समात्न प्रहरीले गोली चलायो

काठमाडौं, २४ जेठ। आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लुटपाटमा संलग्न ४० वर्षीय काका भनिने छिरिङ तामाङलाई पक्राउ गर्न बौद्धमा शुक्रबार प्रहरीले गाेली चलाएकाे हाे।
चोरी, लुटपाट तथा आपराधिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरीमाथि हातपात गर्ने ४ पक्राउ

उदयपुर, २३ जेठ । उदयपुरकाे कटारी नगरपालिका–६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि हातपात भएकाे छ।
प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका ७ बस्ने २२ वर्षीय प्रदिप तामाङ...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न ६ अभियोगमा १३ पक्राउ, कुनमा कति ?

काठमाडौं, २२ जेठ । देशका विभिन्न ठाउँबाट विभिन्न ६ अभियोगमा १३ पक्राउ परेका छन्। विभिन्न अभियोगमा संलग्न उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।
अभियोग १ : नक्कली नोट
एक हजार दरका नक्कली नेपाली नोट २ लाख सहित २ जना पक्राउ...

बांकी पढ्नुहोस्
समाज

बेसहाराको उद्धारमा सक्रिय नेपाल प्रहरी

काठमाडौं, २१ जेठ। वर्षाको झरी होस वा प्रचण्ड गर्मी, पुस-माघको चिसो मौसम होस् वा काठमाडौंको धुलोधुँवा, कलिलो तथा वुढ्यौली उमेर त्यसमाथि खुला आकाशमुनीको कहर सहदै बस्न कसलाई पो मन लाग्ला र ? तैपनि काठमाडौंका सडक किनारा, कुनाकाप्चा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

छुट्टाछुट्टै दुर्घटनामा ९ को मृत्यु

काठमाडौं, २१ जेठ। करिव १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मको सो अवधिमा रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका...

बांकी पढ्नुहोस्
समाज

‘ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएकाे छैन’

वीरेन्द्रनगर, २० जेठ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमूख डिआईजी महेशविक्रम शाहले बताएका छन्।
गत वैशाख १८ गते आफ्नो...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरी र उड्डयन प्राधिकरणबीच हुने समझदारीपत्रको मस्यौदामा के छ ?

काठमाडौं, २० जेठ। नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच पारस्परिक समझदारी भएको छ। हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित मापदण्ड तथा सिफारिसहरु, निर्देशिकाहरु, नागरिक उड्डयन...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ठमेलभित्रको विकृति अन्त्य गर्न प्रहरीकाे जोड

काठमाडौं, २० जेठ। सुरक्षाकर्मीले प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको...

बांकी पढ्नुहोस्