काठमाडौं, ८ असार । जुवातास खेलिरहेकाे अवस्थामा देशका विभिन्न ठाउँबाट ४० जना पक्राउ परेका छन्। भक्तपुरकाे सूर्यबिनायक नगरपालिका ५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने...
Tag - नेपाल प्रहरी
काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
काठमाडाैं, ६ असार । नेपाल प्रहरीले स्रोत र साधनको अभावकाबीच पनि विपद् व्यवस्थापनको क्षेत्रमा प्रगति गर्दै गइरहेको बताइएको छ ।
काठमाडौँ महानगरपालिका–३ को सहकार्यमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाले...
काठमाडौं, ६ असार । प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमूख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत विपद व्यवस्थापन महाशाखा सामाखुशीमा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त महाशाखा र काठमाडौं...
काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगञ्जलाई फेब्रिकेटेड केनल फिटेड भेइकल हस्तान्तरण गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी...
काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम...
पश्चिम नवलपरासी, ५ असार । पश्चिम नवलपरासीमा लागूऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ३ का लक्षु लोहार र रामग्राम नगरपालिकाकै वडा नम्बर ८ का राकेश कुमार भन्ने वुद्ध देव दत्तलाई...
सुनसरी, ३ असार । सुनसरी जिल्लामा बढ्दो बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका–११ मधुवनमा सोमबार सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत...
खनालले जनतासँग जोडिन समुदाय प्रहरी साझेदारी कार्यक्रम घोषणा गरी योजनाबद्द रुपमा कार्यान्वयनमा लैजाने प्रण गरे, जस जनुसार मुलुकभर रहेका ७५३ स्थानीय तहमध्ये ७५१ स्थानीय तहसँग सम्झौता (Memorandum of Understanding) गरी कार्यान्वयनमा लगियो जुन...
काठमाडौं, २ असार । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य...

