काठमाडाैं, २४ साउन । काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमूख, प्रहरी वरिष्ठ उपरीक्षक...
Tag - नेपाल प्रहरी
काठमाडौं, २३ साउन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागिपरेको बताएका छन्। नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान...
काठमाडौं, १९ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान...
काठमाडौं, १८ साउन। काठमाडौंकाे चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर १५.८७ ग्रामसहित कैलाली टिकापुर नगरपालिका–९ का २५ वर्षीय धिरेन्द्र बटालालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी...
बुटवल, १७ साउन । रुपन्देहीको देवदहमा युवा संघका नेता बलु पौडेलको डेढ बर्ष अघि गोली हानी हत्या गरेको अरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ओमप्रकाश चौधरीलाई पक्राउ गरेको हो ।
हत्याका...
गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी...
काठमाडौं, १४ साउन । कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पद एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । उच्च स्रोतका अनुसार छिमेकी शोभाकर खनाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा...
काठमाडौं, १२ साउन । नागार्जुन नगरपालिका–२ सानोभर्याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र...
काठमाडौं, ११ साउन । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका–७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका–७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
भाडाको...
झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका – ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा...

