काठमाडाैं, ११ भदाै। वैदेशिक रोजगारीका लागि युवालाई तुर्किस्तान पठाउने बहानामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रामेछापको परिवर्तित गंगा गाउँपालिका–३ (साविक रसनालु–७) घर भई काठमाडौं जोरपाटी बस्ने वर्ष ३४ को...
Tag - नेपाल प्रहरी
काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको हो।
प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागे गरेको छ। जस...
रौतहट, २ भदाै। रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ ।
चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा...
काठमाडाैं, ३० साउन। नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक अर्थात् डीएसपीको सरुवा गरिएको छ।
प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ७९ जना प्रहरी नायब उपरीक्षक अर्थात् डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान...
काठमाडाैं, ३० साउन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने...
काठमाडौं, २६ साउन । प्रहरीले आरक्षण बचाउ आन्दाेलनका ११ जनालाई पक्राउ गरेकाे छ । आन्दाेलनमा सहभागी भएका उनीहरुलाई सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे।
लोकसेवा...
महेश सिंह महताे/सिरहा, २५ साउन । प्रहरी संगठनकाे नियम विपरित काम गर्ने प्रदेश २ का २ सय ८० जना प्रहरी कारवाहीमा परेका छन् ।
प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन, संगठनको निर्देशन पालना...
काठमाडौं, २४ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यलाई थप क्रियाशील तथा अपराध अनुसन्धानलाई सहज बनाउन प्रहरी अधिकृतहरु अनुसन्धानमूलक बिषयमा अध्ययनशील हुनुपर्ने बताएका छन् ।
नेपाल पुलिस क्लव...
काठमाडाैं । बिहीबार राति बाराको एक बैंकमा लुट्न गएका लुटेरालाई पक्राउ गर्ने बैंकका सूरक्षा गार्डलाई प्रहरीले सम्मान गरेको छ।
रातको १२ बजे कलैया उपमहानगर ४ मा रहेको एनसीसी बैंक शाखा कार्यालयमा लुट्न गएका एक युवालाई बैंकका...
झापा, २४ साउन । झापामा चिर्पट प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र...

