बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकमसहित पक्राउ गरेको छ ।
रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ...
Tag - नेपाल प्रहरी
काठमाडौं, ६ कात्तिक। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा...
मनहरि तिमिल्सिना/काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती...
कैलाली, ११ असोज। लागुऔषध कारोबारीलाई समात्ने क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ।
प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका–१३ का सत्तु रानालाई पक्राउ गरेको...
काठमाडाैं, ९ असाेज। नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंमा संचालित ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलन समापनका अवसरमा बिहीबार आयोजित समारोहमा...
काठमाडाैं, ८ असाेज। सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कामप्रति...
काठमाडौं, ७ असोज । नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन मंगलबारबाट सुरु भएको छ । उक्त सम्मेलनको प्रहरी...
काठमाडौं, ४ असोज। संविधान दिवस २०७६ को अवसरमा काठमाडौं टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी विविध प्रस्तुतीका साथ सरिक भएको छ ।
उक्त समारोहमा नेपाल प्रहरीबाट ट्राफिक प्रहरी, महिला प्रहरी, सशस्त्र प्रहरी...
काठमाडौं, ४ असोज। गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ। तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश...
कास्की, २ असोज। संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा बुधबारदेखि सञ्चालित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टीमले...

