Tag - नेपाली कांगेस

राजनीति

पाैडेल समूह फेरि जुट्याे छलफलमा

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहबाट साझा उमेदवार तय गर्न फेरि बैठक बसेको छ । शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिए लगत्तै नेताहरू बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफलमा जुटेका छन्।
सभापतिका...

बांकी पढ्नुहोस्
राजनीति

आरजु राणाद्वारा उम्मेदवारी घाेषणा, केमा गरिन् ?

काठमाडाैं। नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले आसन्न १४ औं महाधिवेशनमा आफ्नाे उम्मेदवारी घाेषणा गरेकी छन्।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले पार्टी केन्द्रीय सदस्यमा आफ्नो...

बांकी पढ्नुहोस्
राजनीति

काँग्रेस महाधिवेशन प्रतिनिधि संख्या बढ्यो, कति पुग्यो ? (सूचीसहित)

काठमाडाैं। नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ। चुनावी प्रक्रियामा सहभागी हुनका लागि प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ जना पुगेको हो ।
देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौं। कांग्रेस निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए...

बांकी पढ्नुहोस्
राजनीति

देउवाकाे दायाँ प्रचण्ड-माधव, ओली परे बायाँ !

काठमाडाैं। पछिल्लाे समय एकअर्काबीच तिक्तताकाे सम्बन्ध भएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एउटै मञ्चमा देखिएका छन्।...

बांकी पढ्नुहोस्
राजनीति

नेपाली कांग्रेसको एप सार्वजनिक

काठमाडाैं। नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित पार्टीको १४ औँ महाधिवेशनको  उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर साे एप सार्वजनिक गरेका हुन् ।
सो एपमा पार्टीका...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेस महाधिवेशन : को-को पुगे उद्घाटन स्थलमा ?

काठमाडाैं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबकाे केहीबेरमा उदघाटन हुँदैछ । उद्घाटन सत्रमा सहभागी हुन कांग्रेस नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।
अहिलेसम्म कांग्रेसका केन्द्रीय नेताहरु शशांक...

बांकी पढ्नुहोस्
राजनीति

आज साँझ ५ बजे पाैडेल पक्षले साझा उम्मेदवार घोषणा गर्ने

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज साँझ आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका हुन् ।
कांग्रेस नेताहरु...

बांकी पढ्नुहोस्
राजनीति

देउवाले छाेडे पाैडेल निर्विराेध सभापति : निधि

काठमाडाैं। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा...

बांकी पढ्नुहोस्
राजनीति

पर्सि उम्मेदवारी दर्ता गर्ने तयारीमा छु : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय...

बांकी पढ्नुहोस्