काठमाडाैं। नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो ।
बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिए पनि दिउँसो साढे १ बजेबाट सुरु भएको छ ।...
Tag - नेपाली कांगेस
काठमाडाैं। नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ, जगदिश्वरनरसिंह केसी र भीमसेनदास प्रधान रहेका छन् ।
केसीको...
काठमाडाैं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनकाे अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् भने संस्थापन अर्थात् सभापति...
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प...
काठमाडाैं। नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको...
काठमाडौँ। प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कायमै रहन्छ कि ढल्छ भन्ने अन्योल थियो। तर, पुनःस्थापित प्रतिनिधिसभाको पहिलो दिनको बैठकअघि सर्वोच्च अदालतले गरेको फैसलाबाट नेकपा (एमाले) र नेकपा...
मोरङ। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन्।
देउवाले कांग्रेस...
काठमाडौं। नेपाली कांगेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक जारी छ। नेताहरुबिच सहमति जुट्न नसक्दा आज १ बजेलाई डाकिएको पार्टी केन्द्रीय समिति बैठक ४ बजेबाट मात्र सुरु भएको हो।
प्रमुख प्रतिपक्ष दल नेपाली...

