काँग्रेस महाधिवेशन प्रतिनिधि संख्या बढ्यो, कति पुग्यो ? (सूचीसहित)

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ। चुनावी प्रक्रियामा सहभागी हुनका लागि प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ जना पुगेको हो ।

देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको कांग्रेस निर्वाचन समितिले जनाएकाे छ।

यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३१९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको थियो । अन्तिम नामावली प्रकाशनमा भने त्याे संख्या बढेर ४ हजार ७ सय ४३ जना पुगेको हो ।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/12/Nepali-congress-1-Copy.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्