काठमाडौं। पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन्। पहिलो हो –लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु।
जे भए...
Tag - दशैँ
काठमाडौं। दशैं नजिकिएसँगै मानिसहरु उत्साहित देखिन्थे। खुसीको माहोल हुन्थ्यो। त्यो बेलाको सम्झना गर्दा अहिले पनि आनन्द महसुुुस हुन्छ। दशैंको माहोलमा परम्परागत रुपमा मनाइँदै आएको दशैंका तौरतरिका विषयमा कुरा गर्दा...
माओले जो निरन्तर सांस्कृतिक क्रान्तिको कुरा गर्नुभएको छ, यसमा त्यो गम्भिर रूपले जोडिएको छ। संसार बदल्न हिँडेको कम्युनिस्ट पार्टी र त्यसका नायकहरूले त्यस्तो विशिष्ट गुण आर्जन गर्नुपर्छ। त्यस्तो गुण भएको नेतृत्वको अभाव छ।...
दशैं शब्द अंक दशबाट बनेको हो। दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय लागेर बनेको हो। १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन्।
दशैँ मूलतः साँस्कृतिक चाड नै हो। मनोरञ्जन भनेको मान्छे सम्पन्न भएका बेला गर्ने कुरा हो। त्यसैले यसबेला मान्छेको ध्यान नाचगान र मनोरञ्जनतिर जान्छ। यसैका लागि पनि दशैँ केन्द्रित भएर थुप्रै धुन र गीत बनेका छन्।
काठमाडौं । दशैंलाई मिठोमसिनो खाने पर्वको रुपमा लिन्छौं। पाहुनालाई निम्त्याएर होस् वा पाहुना लागेर होस्, मिठोमसिनो परिकार खाइन्छ। भान्सामा थरीथरीका परिकार पाक्छ। दिनमै पटक(पटक खाइन्छ। सामान्य अवस्थामा भन्दा धेरै खानेकुरा...
काठमाडौं। दशैं भनेपछि मनमा एक किसिमको उर्जा पैदा हुन्छ। त्यसमा पनि बाल्यकालमा दशैंको मस्ती नै बेग्लै हुन्थ्यो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व। दशैंका कुरा आउँदा बाल्यकालको सम्झना ताजा...
काठमाडौं, २० असोज। घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गरिन्छ। घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने...
– सुरेश ढकाल, मानवशास्त्री
काठमाडौं। समाजशास्त्रीय दृष्टिकोणसहित सामाजिक सम्बन्धहरु कसरी बन्छन् ? सम्बन्धहरुको पुनर्निर्माण कसरी हुन्छन् लगायत सामाजिक सम्बन्धको बहुल अर्थहरुको कुरा गर्छन् समाजशास्त्रीहरु।...
काठमाडौं। दशैंमा सबैले मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरिया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौं। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने...

