Tag - दशैँ

बहस

बहसमा दशैं : ‘सबै संस्कृतिका राम्रा कुरा ग्रहण गरौं’

– डीआर पोखरेल (प्रगतिवादी संस्कृतिकर्मी)
संस्कृतिको क्षेत्र फराकिलो छ। प्रायः बहस हिन्दुधर्मप्रति लक्षित भएर हुने गरेको छ। नेपालमा १२३ जाति छन् भनिएको छ। ती सबैका आआफ्ना संस्कृति छन्। राज्यमा प्रभुत्ववादी संस्कृति छ, जहाँ...

बांकी पढ्नुहोस्
बहस

बहसमा दशैं : ‘सांस्कृतिक क्रान्ति जरुरी छ’

– मोहन वैद्य ‘चैतन्य’ (वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक)
सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ। यो विशाल पक्ष हो। यसका धेरै आयाम छन्। धर्म र संस्कृतिका कुरा अनन्त छन्। यो शास्त्र हो। यसले कतिकति क्षेत्र ओगट्ने हो...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

दशैंमा खाद्यवस्तुमा हुने मिसावटबाट कसरी जोगिने ?

काठमाडौं । दशैंलाई मिठोमसिनो खाने पर्वको रुपमा लिन्छौं। पाहुनालाई निम्त्याएर होस् वा पाहुना लागेर होस्, मिठोमसिनो परिकार खाइन्छ। भान्सामा थरीथरीका परिकार पाक्छ। दिनमै पटक(पटक खाइन्छ। सामान्य अवस्थामा भन्दा धेरै खानेकुरा...

बांकी पढ्नुहोस्
बहस

‘दशैं कुनै धर्म विशेषकाे पेवा हाेइन’

काठमाडौं । दशैं सिकारी युगको मानिसको प्रवृति हो। भोज खाने, रमाइलो गर्ने, बस्ने। पारिवार चलन त धेरै अगाडि देखिको हो। त्यो निरन्तर अहिलेसम्म आइरहेको छ। संस्कृति समाज भनेको परिवर्तनशील हुन्छ। समय परिस्थिति र काल खण्डमा समाज...

बांकी पढ्नुहोस्
संस्कृति

बलि प्रथाः बलियाको शक्ति प्रदर्शन, निर्धामाथिको दमन !

काठमाडौं । प्रत्येक वर्ष नवरात्रि शुरू भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ। पशुबलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीयहरुले बताउँछन् भने विपक्षमा रहनेले देवी माता भएकीले सन्तानको बलि नखाने...

बांकी पढ्नुहोस्
संस्कृति

आज महाष्टमी, बलि दिने दिन

काठमाडौं। नवरात्रिको आज आठौं दिन विशेष पूजा तथा आराधना गरिन्छ। विशेष गरी महाकाली–भद्रकालीको पूजा–आजा गरिन्छ। यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।
महागौरी भगवतीलाई नरिवल...

बांकी पढ्नुहोस्
बहस

बहसमा दशैं : ‘हामीकहाँ जस्केलो संस्कृति छ’

यहाँ लिने संस्कृति आएको छ। अहिले मान्छे मर्दा १३ दिन किरिया बस्ने चलन छ। अझै यस्ता खालका कुसंस्कार हामीभित्र छन्। त्यस्ता कुरा समाप्त पार्न सबैले यसको सुरुआत गरौँ। जस्केलो संस्कृति बन्द गर्नेतिर लागौँ।

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

दशैंमा मासुका परिकार कसरी बनाउने ? (तरीकासहित)

काठमाडौं । नेपाली समाजमा दशैंको समयमा थरिथरिका मीठा मीठा परिकार खाने चलन छ। त्यस्ता परिकारहरुमा पनि मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ। मासुजन्य परिकार खादाँ ध्यान दिनुपर्ने विषय हो, मासु खान जान्दा पोषण हो भने...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

चाडपर्वमा धेरै रक्सी पिउनुहुन्छ ? देखिन सक्छन् यस्ता समस्या

काठमाडाैं। मद्यपान स्वास्थ्यका लागि हानिकारक हुँदाहुँदै पनि धेरै मानिसले रक्सी सेवन तथा मद्यपान गर्ने गरेकाे पाइन्छ। अझ चाडपर्वकाे बेला त सबै आफन्तजन भेला भएर रमाइलाे गर्दै रक्सी सेवन गर्ने गरेकाे पाइन्छ।
यस्तै बडादशैंकाे...

बांकी पढ्नुहोस्
ब्लग

दशैंको सामाजिक पक्ष के हाे ?

भौतिक वा अभौतिक वस्तु र गुणहरुको आदान–प्रदानले सामाजिक सम्बन्धहरु बन्छ भन्ने कुराको सबैभन्दा ठूलो उदाहरण हो दशैँ। सम्बन्धहरु त्यत्तिकै हावामा तैरिँदैनन्।

बांकी पढ्नुहोस्