राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन हुनुपर्छ तर यतिले मात्र पुग्दैन। सचेत रूपमा विकल्प प्रस्तुत गरी प्रयोगसमेत गर्दै गर्नुपर्छ। रूपान्तरण सांस्कृतिक रूपले समेत हुनुपर्छ, हुनुपर्छ भन्ने तर नहुने र पुरानै गर्ने...
Tag - दशैँ
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।
यस स्किम अन्तर्गत...
असाेज ९ काठमाडाै । दशै तिहार मनाउनका लागि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ । उपत्यकामा अध्ययन, व्यापार वा अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरु दशै नजिकिएसँगै गाउँ फर्किन थालेका हुन् ।
मध्यदशैंमा जाँदा...
राजनीतिमा एकखालको छुट्टै पहिचान स्थापित गर्न दशैँको पनि उपयोग भयो। एकातिर राज्यको आफ्नो स्वार्थअनुरुपको र अर्कोतिर राज्यभन्दा पृथक पहिचान बनाउन चाहनेहरुको लागि। विरोध गर्नेहरुले पनि दशैँ हाम्रो पनि हो भनेनन्। बरु...
घरहरु शून्य, बजार चकाचक। खासमा घरमा गतिविधि बढ्नुपर्ने, घरमा चकाचक हुनुपर्ने तर उल्टो भइरहेको छ। पहिला घर माटोले लिपपोत गर्ने ठाउँमा अहिले रङ त लगाइएला।
जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ। कतिपयलाई झण्डासम्म ओढाउँथ्यौँ। सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गर्थ्याैं।
वामपन्थी आन्दोलन कमजोर भयो भने मार्क्स र एङ्गेल्सहरूलाई पनि पूजा गर्नेतिर जान्छ। यो खतराबाट बचाउनुपर्छ। अहिले उत्तर कोरियामा किम इल सुङलाई पूजा गरिन्छ।
काठमाडौं । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजयादशमीका नामले पनि...
हामी किराँतहरू आदिवासी हौं। तर किरातहरू आदिवासी हौं भन्दैमा क्षेत्री, बाहुन, दमाई, कामीहरू बाहिरी जाति हुन् भन्न म सक्दिनँ। इतिहासलाई कसैले रोक्न सक्दैन। घुस्सा हानेर छेक्न सक्दैन। डबका पिएर पनि छेक्न सक्दैन।
काठमाडौं । आज विजयदशमी। मान्यजन, आफन्तबाट टीका थाप्ने दिन। यो दिन निधारमा रातो (कतिले सेतो) टीका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ। आशिष अर्थात् आर्शिवाद। आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि...

