Tag - जसपा

राजनीति

अन्ततः जसपामा प्रवेश गरे नेता राजेशमान सिंह

वीरगन्ज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएको घोषणा गरेका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। सोमबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका...

बांकी पढ्नुहोस्
राजनीति

जसपाले बनायो चुनाव परिचालन समिति

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

जसपाले टुंग्यायाे मन्त्री बन्नेकाे नाम, काे-काे परे ?

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

जसपा बैठक : भाेलि टुंगाे लाग्ने मन्त्री बन्नेकाे नाम, काे-काे छन् आकांक्षी ?

काठमाडाैं। जनता समाजवादी पार्टीले बिहीबारसम्म मन्त्रीको नाम टुंग्याउने भएको छ। जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने नेताको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष...

बांकी पढ्नुहोस्
राजनीतिक दल

जसपालाई चार मन्त्रालय, उपेन्द्र यादवले मन्त्रीको नाम टुंगो लगाउने

काठमाडाैं। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भागवन्डामा चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
सो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

भागबण्डामा सहमति भएसँगै मन्त्री छान्न जुट्यो जसपा

काठमाडाैं। जनता समाजवादी पार्टी नेपाल (जसपा) मन्त्रालयकाे भागबन्डा मिलेसँगै मन्त्रीकाे नाम टुंगाे लगाउन जुटेकाे छ।  पाँच दलीय गठबन्धनकाे बैठकमा मन्त्रालयको टुंगो लागेपछि जसपा संसदीय दलको बैठक मन्त्रीकाे नाम टुंगाे...

बांकी पढ्नुहोस्
कानून/न्याय

जसपा खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैँ।  तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
दुई पार्टीको एकीकरण गर्दा प्रक्रिया नपुगे पनि निर्वाचन आयोगले...

बांकी पढ्नुहोस्
राजनीति

आधिकारिकता दावी गर्दै जसपा नेताहरु निर्वाचन आयाेग जादै

काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवेदन पेश गर्ने भएको छ।
जसपका महन्थ ठाकुर पक्षले पार्टीको नाम, चुनाव चिन्ह, छाप आधिकारिकता पहिलो...

बांकी पढ्नुहोस्
राजनीति

जसपा अध्यक्ष उपेन्द्र यादवले बाेलाए केन्द्रीय कार्यकारिणीको बैठक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन्।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक...

बांकी पढ्नुहोस्
राजनीति

जसपाका दुवै पक्षले एक अर्कालाई गरेकाे कारवाही अवैध भएकाे निर्वाचन आयाेगकाे ठहर

काठमाडाैँ। जनता समाजवादी  पार्टी (जसपा) का दुबै पक्षले एक अर्कालाई गरेकाे कारवाही  कारवाहीलाई अवैध घोषणा गरेको छ। दुबैले गरेकाे कारवाहीकाे निर्णय कानुनसम्मत नरहेकाे भन्दै आयाेगले दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको...

बांकी पढ्नुहोस्